✍️✍️✍️
रातो टीका साडी र चुरा लाउनु तिमी।
मेरै नामको सिंदुरले शिर सजाउनु तिमी।
याद आउँछ गाह्रो हुन्छ मन थाम्न लाई,
तस्विर हेरि, लजाउदै, मुस्काउनु तिमी।
सपक्क पारी सुन्दर नारी, सुहाउछ है,
छोपी लाजको गहना लजाउनु तिमी।
पर्दैन भो व्रत बस्न सकि नसकी अब,
टन्न खाइ माइती जान नधकाउनु तिमी।
0 Comments