सबथोक माग तर बिन्ती आँसु नमाग है,

✍️✍️✍️
म भन्दिन हिरामोति अनि सुन चाहिन्छ।
बरु लैजाउ मेराे मुटु कलेजो कुन चाहिन्छ।
सबथोक माग तर बिन्ती आँसु नमाग है,
आँसु त म एक्लै हुँदा साथी रुन चाहिन्छ।

शिव प्रसाद नेपाल 

Post a Comment

0 Comments