ढुंगा जस्तो मन, बदलिएन पिरले पनि।

✍️✍️✍️
निशाना चुकायो, उसको~तिरले पनि।
ढुंगा जस्तो मन, बदलिएन पिरले पनि।

आफै भाग्य बदल्ने साहस राख्नु पर्छ,
साथ जब~दिंदैन, त्यो तकदिरले पनि।
उ, आफ्नो पुरुषार्थ, देखाउंछु भन्थ्यो,
प्रेममा~हारेका छन, शुर~बिरले पनि।

जब कुरा कसैको खुसी संग जोडिन्छ,
भुंई छुवाउनु नै पर्छ,ठाडो शिरले पनि।

शिव प्रसाद नेपाल 

Post a Comment

0 Comments