मेरो बारेमा
सम्पर्क
Shiva Prasad Nepal
गृहपृष्ठ
मेरो बारेमा
Home
गजल
थाकेछु गरिबिको चोला बोकेर।
थाकेछु गरिबिको चोला बोकेर।
Shiva Prasad Nepal
February 03, 2022
✍️✍️✍️
हातमा पासपोर्ट, झोला बोकेर।
मन भरि गाँउघर खोला बोकेर।
म यसकारण, परदेशी हुन पुगेँ,
थाकेछु गरिबिको चोला बोकेर।
शिव प्रसाद नेपाल
Post a Comment
0 Comments
सामाजिक सञ्जालमा जोडिनुहोस्
युट्युबमा "म"
चर्चित पोस्ट
सायरी
3/सायरी/post-list
0 Comments