केटाले पाल्न सक्छ कि सक्दैन भन्ने पिर छोरीले गर्छे, छोराले बिहे त गर्छु तर पाल्न सकिन्छ कि नाइ भन्ने कुरा सोच्न थाल्छ। अनि कसरी महिलापुरुष समान हुन्छन् ?
बिहे गरेसी श्रीमान्लाई मात्र होइन सबै परिवारलाई मै पाल्न सक्छु भनेर छोरीले अघि बढ्ने हो भने समानताको नारा लगाउनै पर्दैन।
0 Comments