आफ्नै पिडाहरुले घाइते थियो दिल,

✍️✍️✍️
दुखले खने मायाको बाटो हिलो पार्यो।
मलाइ तिम्रो आँसुहरुले असिलो पार्यो।
मौसम पनि उस्तै चिसो निसासिदो छ,
झन् तिम्रो रुवाइले मन अमिलो पार्यो।

आफ्नै पिडाहरुले घाइते थियो दिल,
फेरी तिम्रा यादहरुले थिलथिलो पार्यो।

शिव प्रसाद नेपाल 

Post a Comment

0 Comments