आमाले काखी च्यापेर सुताउनुहुन्थ्यो।

बाल्यकालमा आकाश गडगड अर्दा आमाले काखी च्यापेर सुताउनुहुन्थ्यो, अनि म संसार जित्थेँ, तर अहिले न आमाको साथ छ न साहस, 
सपनाहरु चट्याङ झै चट्किन्छन र सातो लिदैछन मेरा..!!

Post a Comment

0 Comments