✍️✍️✍️
परदेश न हो यहा साथी साथीमा हेर्ने आँखा फरक छ।
आफ्नो भन्नेहरूको कमी छैनन् तर काँखा फरक छ।
आफु अमृत अरू बिख, यस्तैयस्तै सबलाई लाग्छ किन?
जे करायो त्यही गुन्जिने गाउँमा, यहाको पाँखा फरक छ।
आशु पुछ्ने यही भिड हो खसाल्ने पनि यही भिड हो,
थोपा थोपा सागर मार्ने अभियन्ताका साँखा फरक छ।
साथी र दुस्मन एकै सिक्काको दुई पाता नकार्न सकिन्न,
हास्नु र रूनुको अन्योलता प्रखर सबको भाँका फरक छ।
शिव प्रसाद नेपाल
0 Comments